‘श्रम स्वीकृति लिनै नपर्ने भन्ने होइन, झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्न खोजिएको हो’

काठमाण्डौ – वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिन गर्नु पर्ने लामो प्रक्रियालाई सरलीकरण  गरिने बताउनुभएको छ ।  अहिले वैदेशिक रोजगारी जाने श्रमिकले देश भित्रै श्रम स्वीकृति लिनु पर्ने र त्यसका लागि विभिन्न झन्झटिलो प्रक्रिया गर्नु पर्ने भएकाले त्यसलाई सरलीकरण गर्दै वैदेशिक रोजगारीमा जानेहरूलाई सहज रूपमा वैदेशिक रोजगारीमा पठाउने गरी काम भइरहेको उज्यालोलाई जानकारी दिनुभयो ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारसँग अनिवार्य ...

सम्बन्धित सामग्री