शीर्ष नेताको बैठक : आन्तरिक तयारी पूरा गरेर शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिइने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमति गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिएर शपथ गराउने विषयमा छलफल गरेको थियो।  ‘बैठकमा नमिलेका केही...