गाउँका सिहदरबारमा नरोकिएको विकृति

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा नै निर्भर छ । जनताको सबैभन्दा नजिक रहेको र सेवा प्रवाह गर्ने निकाय नै स्थानीय तह हो । केन्द्रको अधिकारलाई संघीय शासनले गाउँगाउँमा लगेको छ । त्यो अधिकार गाउँलेहरूको घरदैलोमा शुलभ किसिमले पु¥याउने भनेकै स्थानीय सरकारका रूपमा […] The post गाउँका सिहदरबारमा नरोकिएको विकृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.