यस वषको धान उत्पादनः स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास

धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ।