गुलरियामा शुक्रबारदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ, गुलरियाले आयोजना गरेको महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरे ।
झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बिर्तामोड उद्योग वाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हाे । करिब ४५ करोड रुपैयाँको कारोबार गर्ने गरी नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै महोत्सव गर्न लागिएको […]
झापा – कोरोना महामारीलगायत विविध कारणले अर्थतन्त्र थिल्थिलो भएका बेला बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ। संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो। महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा […]
कपिलवस्तू – सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०७९ को तयारी पूरा भएको छ । भोलि बिहीबारदेखि सुरु हुने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवद्र्धन गर्ने रहेको मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले जानकारी दिए। महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले बिहीबार उद्घाटन गरिने जानकारी दिए । महोत्सवमा स्थानीय […]
कर्णाली प्रदेशको जुम्लामा तेस्रो प्रादेशिक कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि सघाउ पुगोस् भन्ने हेतुले महोत्वस आयोजना गरिएको हो ।
कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठूलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत कार्माले उद्घाटन गरेका छन् ।
कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहिबार एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा...पूरा पढ्नुहोस् »
कर्णालीमा नै पहिलो पटक आयोजित प्रादेशिक औद्योगिक व्यापार महोत्सव अवधिभर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधिहरुलाई सामाजिक संजालहरुबाट देश विदेशमा प्रचारप्रसार गर्न तथा फोटो, भिडियो अपडेट...पूरा पढ्नुहोस् »