विराटनगरमा जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही, छैन मास्कको प्रयोग (तस्बिरहरु)

मोरङ– कोरोना भाइरस महामारीको तेस्रो लहरको चुनौती बढिरहँदा विराटनगर बजार क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही देखिएको छ। सोमबार सामाजिक विकास मन्त्रालयले भीडभाड नगरी मास्क अभियान निकाल्ने क्रममा धेरैलाई मास्क लगाउन आवश्यक रहेको बुझाउनु परेको डा. संगीता राईले जानकारी दिइन्। मन्त्रालयकी कम्युनिटी फिजिसियन डा. राईले दोस्रो चरणको लहरमा जारी गरिएको निषेधाज्ञाले संक्रमण दरमा कमी आएपनि हाल […]