राजस्व अनसन्धान विभागले ठगी मुद्दाको आरोपमा तीन कम्पनी विरुद्ध पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल प्रयोग गरि राजस्व छलि गर्ने बारा जितपुरको दुई वटा फर्म युनिक लुद्दिन इन्टरनेशनल प्रालि र न्यू माया ट्रेड कन्सर्न र अबैध सुन ओसारपसारमा संलग्न काठमाडौं स्थित मैतीदेवीको बुद्ध ज्वेलरी वर्कशपलाई कारबाही गरेको हो । विभागका अनुुसार युनिक लुनिले वस्तु खरिद नै नगरि नक्कलि मूल्य अविवृद्धि बिल प्रयोग गरि ५ करोड ३५ लाख १२ हजार ८०४ रुपैयाँ मूल्य अभिवृद्धि कर, ९ करोड ३४ लाख २७