यती एयरलाइन्सकाे चाडपर्व अफर: ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’

काठमाडौँ – यती एअरलाइन्सले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना यात्रुका लागि उपहार योजना ल्याएको छ । एअरलाइन्सले ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ नारासहित उपहार योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत यात्रुलाई बम्पर उपहारस्वरुप ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक हात […]