‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले एक करोड छुट्याएकै हुन् ? यस्तो छ तथ्य

काठमाडौं । पछिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विवादमा मुछिएका छन् ।  आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा विशेषगरी ई–स्पोर्टस आयोजना गर्नका लागि छुट्याइएको भनिएको एक करोड रुपैयाँले बालेनलाई विवादमा तानेको छ । सामाजिक सञ्जाल यसै विषयमा तातिएको छ । बालेन नेतृत्वको महानगरले असार ५ गते घोषणा गरेको बजेट भाषणमा...