काठमाडौं : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ पुरस्कारका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। आइतवार सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख रुपैयाँको चेक केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई हस्तान्तरण गरेका हुन्।
गत मंसिर २४ गते तनहुँको…