अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो

शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

सम्बन्धित सामग्री

जलजलाको केराबारीमा खसेको पहिरो पन्छाएपछि खुल्यो बेनी–मालढुङ्गा सडक

पर्वत : अविरल वर्षाका कारण बुधवार बिहानदेखि अवरुद्ध भएको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–मालढुङ्गा सडक पुनः सञ्चालनमा आएको छ।जिल्लाको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट वर्षासँगै निरन्तर पहिरो झर्दा पहिरो वर्षा नरोकिएसम्म पहिरो पन्छाउन समस्या भएको थियो। बुधबार बिहान बाट नै पहिरो पन्छाउने प्रयास गरिएको भए पनि लगातार लेदो र ढुङ्गा झर्दा पहिरो गएको स्थानमा जोखिम बढ्दा पहिरो पन्छाउन समस्या भएको थियो।तर बिहीबार बिहानदेखि नै वर्षा रोकिएर मौसममा सुधार आएर पहिरो पन्छाएपछि दिउँसो पौने

अवरुद्ध बेनी-जोमसोम सडक तीन दिनपछि खुल्यो

काठमाडौँ । कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।  अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर […]