कटरीनाको सुपरहिरो फिल्म अनिश्चित

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफको सुपरहिरो फिल्मको निर्माण कार्य हाललाई रोकिएको छ । निर्देशक अली अब्बास जफर अन्य प्रोजेक्टमा व्यस्त भएपछि यस बेनामे सुपरहिरो फिल्मको निर्माण कार्य रोकिएको हो । निकै महंगो बजेट भनिएको यो फिल्मका लागि निर्देशक जफर कथामा लामो समयदेखि व्यस्त थिए । अभिनेत्री कटरीना सुपरहिरो अवतारमा देखिने समाचार सार्वजनिक भएपछि उनका फ्यान […]