लमजुङमा नाट्य क्षेत्र फस्टाउँदै

लमजुङ – पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ। जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ। बिस्तारै नाट्य क्षेत्रको महत्त्व बुझ्नुका साथै मेहनत गरी नाट्य क्षेत्रमा रम्न, जम्न सके यसैबाट पहिचान बनाउनुका साथै यसैमा भविष्यको सम्भावना देखेर पनि जिल्लामा यस क्षेत्रमा लाग्न चाहनेको जमात […]

सम्बन्धित सामग्री

व्यवस्थित बन्दै भलामचौर होमस्टे

आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने लमजुङमा होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । सार्क नमुना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ गाउँसहरको काउलेपानी र राइनासकोटपछि पर्यटक आकर्षण गर्ने सम्भावना बोकेका गाउँहरू होमस्टे व्यवसायतर्फ आकर्षित भएका हुन् ।मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा […]