काठमाडौँ – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको हो । टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले […]