एजेन्सी।इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसीएमआर)डिभिजन अफ एपिडिमियोलोजी एण्ड कम्युनिकेबल डिजिजेज्का प्रमुख डा.समीरन पाण्ड्याले भारतमा कोरोनाको तेस्रो लहर आगामी अगष्टको अन्त्यबाट सुरु हुने बताएका छन्।यसको असर पहिलो र दोस्रोको भन्दा बढी वा कम हुने भन्ने अहिल्यै भन्न नसकिने उनले जनाए।मानिसमा पहिलो र दोस्रो लहरबाट प्राप्त प्रतिरोधात्मक क्षमता कमजोर हुनु,नयाँ भेरिएन्टको प्रभाव र छिटो लकडाउन हटाइनुले तेस्रो लहरको सम्भावना बढेको बताए।