पहिलोपटक बर्ड फ्लुबाट मृत्यु भएका व्याक्तीको परिचय किन गोप्य राख्यो स्वास्थ्य मन्त्रालयले?
स्वास्थ्य मन्त्रालयले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै भन्यो— ' नेपालमै पहिलोपटक बर्ड फ्लुको (इन्फ्लुएन्जा ए (एच ५ एन १) संक्रमणबाट एक २१ वर्षीय युवकको मृत्यु भयो।'
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो जानकारी दिइरहँदा बारम्बार भनिरहेकी थिइन्,