शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अंकले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो (बुधबार) १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ […]