काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ । स्थापनाको १७औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामुलक उक्त संस्थासँग सम्झौता गरेको हो । दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिन उक्त संस्थासँग सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका […]