दशैंमा प्राय घरमा मासुको बिभिन्न परिकार खाने गरीन्छ । तर यि परिकारको सेवनले स्वास्थ्यमा गम्भीर संकट पनि निम्त्याउन सक्छ भन्ने बारे सबै सचेत रहन आवश्यक छ । दशैंमा कुनै पनि मासु सिमित खानु पर्दछ । रातो मासु (खसी, रांँगाको मासु) र बढी बोसो हुने मासु (बगुर र बँदेलको मासु) सकभर बढि मात्रामा खानु हुदैँन । […]