योगेश भट्टराईले मागे संसदबाटै अर्थमन्त्रीको राजीनामा

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे। ‘नेपालको संसदीय इतिहास

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले यस्ताे बताएका हुन् । उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले सि...

अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको हो । उहाँले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो । उहाँले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता […]

अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती एमालेको बटमलाइन : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज […]