– सबै सरकारी कार्यालयमा कालो ब्यानर र कालोपट्टी काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरुद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । […]
The post सरकारविरुद्ध देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.