आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै एस्टोन भिल्ला रेलिगेशन जोन भन्दा एक स्थान माथि उठेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एस्टोन भिल्लाको जितमा ट्रेजेगुइटले निर्णायक गोल गरे। उनले खेलको २७ औ मिनेटमा टायरोन मिङ्सको पासमा गोल