इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै

इरानले 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन* भइरहेको छ। इरानका महान्यायाधिवक्ता जनरल मोहम्मद जफर मोताजेरीले 'मोरालिटी पुलिस' को व्यवस्थालाई हटाउने कि के गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा यो प्रावधान खारेज गर्ने निर्णय  भइसकेको भन्दै समाचारहरु पनि प्रकाशन भएका छन्। यद्यपि, इरान सरकारबाट आधिकारिक रुपमा यसको पुष्टि हुन भने बाँकी छ।  इरानमा सेप्टेम्बरदेखि हिजाबको…