ब्यारेकभित्रै महिला प्रहरी बलात्कार प्रकरण– आरोपी इन्स्पेक्टर छुटाउन कांग्रेस नेताहरूको दबाब

काठमाडौं । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेताहरूको चर्को दबाब सुरु भएको छ । सत्ता र शक्तिको आडमा गत वर्ष मंसिर ४ गते खोलानाला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन कांग्रेस नेता तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहसहित नेपाली कांग्रेसका […]