मोरङ – दुई दशकदेखि विराटनगरका रामजी खड्का रेन्च, स्क्रु डाइभर, पेच, मोबिल, ब्याट्रीको काममा रमाउँदै आएका छन्। विराटनगर–१० का स्थानीय खड्काले २२ वर्षदेखि मोटरसाइकल मर्मत गर्दै आएका छन्। चार जना युवा सहकर्मीलाई रोजगारी दिएका खड्काले ०५४ सालमा बीएड अध्ययन गरे। बीएड दोस्रो वर्षको पढाइ पूरा गरेसँगै ४७ वर्षीय खड्काले एक एनजिओले दिएको मोटरसाइकल मर्मत तथा […]