काठमाडौं । संसद्अघि सरकार गठनको परम्परा गलत भएको कानुन व्यवसायीहरूले बताएका छन् । निर्वाचनपछिको नयाँ सरकार गठनका लागि संसद् आह्वान नै नगरी सरकार गठनको समय तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले गलत अभ्यासलाई स्थापित गर्नुभएको उनीहरूले टिप्पणी गरेका छन् । २०७४ को निर्वाचनमा केपी ओलीबाट शुरू भएको उक्त अभ्यास योपटक पनि राष्ट्रपतिबाट दोहोरिएको छ । राष्ट्रपतिले संविधानको […]