काठमाडौं, १७ जेठ । नेपाल स्यानेटेरी प्याड उत्पादक संघले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै निर्णय सच्याउनको लागि माग गर्दै सरोकारवाला र शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णय गरेको थियो । यस्तो निर्णयले स्वदेशी उद्योग धराशयी हुने उनीहरुको चिन्ता छ । ठूला व्यापारीको प्रभावमा परेर सरकारले […]