काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का भएको छ । जित्दै पर्ने दबाबका साथ कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरण आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो । लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै […]