पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपिओ ल्याउने प्रक्रिया सुरु गरेको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकका रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले बिक्री प्रवन्धकको जिम्मा लिने÷दिनेबारे सम्झौता गरेका छन्। कम्पनीले लमजुङ्ग जिल्लामा सुपर दोर्दी जलविद्युत आयोजना […]