सिद्धार्थ वर्द्धराजनले भारतभित्र 'भिपिएन' प्रयोग गरेर वायर हेर्न सकिने जानकारी आफ्ना पाठकहरूलाई दिएका छन्। यसबाहेक अनलाइनको 'मिरर साइट' छिट्टै सार्वजनिक गर्ने पनि उनले बताएका छन्।
KATHMANDU: There has been ongoing debate in the Nepali film industry about commercial cinema versus art-house cinema. Commercial films earn significantly more than art-house films. However, art-house films tend to involve much more risk than commercial ones, which is why fewer such films are made. Yet the producers have ensured that to advance Nepali films […]
काठमाडौं । नेपाली कांग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताउनुभएको हो । […]
काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनिया पक्राउ परेका थिए । भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज […]