दिल्ली उड्न लागेको जहाजको टायर पन्चर

२३ मंसिर, काठमाडौं । काठमाडौंबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ । एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा […]

सम्बन्धित सामग्री

टायर फेर्न नसक्दा दिल्ली उड्न सकेन नेवानिको जहाज

नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० (९ एन–एएलजेड) जहाज एउटा पांग्रा फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।