बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ जना पक्राउ

काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । पक्राउ पर्नेहरुले मोरङ ज...

सम्बन्धित सामग्री

‘नक्कली बम’ राखेर फिरौती माग्ने ३ जना पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घरभई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पा परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर छन् ।

युवकलाई अपहरण गरी परिवारसँग १० लाख फिरौती माग्ने ३ जना पक्राउ

विराटनगरका एक युवकलाई अपहरण गरी वन्धक वनाएर १० लाख फिरौती माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाएर फिरौती माग्ने सोही महानगरपालिका–१६ ...

मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

मोरङ । शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईल...

‘भान्जाभान्जी’लाई बन्धक बनाइ फिरौती माग्ने मामासहित ३ जना पक्राउ

काठमाडौं– ‘भान्जाभान्जी’लाई होटलमा बन्धक बनाइ फिरौती माग्ने मामासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बन्धक बनाएर हेरचाह गर्ने गोरखा घर भएका २८ वर्षीय विनोद थापा मगर, होटल सञ्चालक र मामा ...