बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि

काठमाडौं : बलिउड अभिनेता  अमिताभ बच्चन र अभिषेक बच्चनलाई  कोरोना पोजेटिभ देखिएको छ। उनले समाजिक सञ्जाल ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए। उनले आफ्नो ट्वीटमा संक्रमण ...

सम्बन्धित सामग्री

बलिउड अभिनेता रणवीर कपूरमा कोरोना पुष्टि

बलिउड अभिनेता रणवीर कपूरमा कोरोना पुष्टि भएको छ।रणवीरलाई कोरोना पुष्टि भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।  उनका अंकल रणधीर कपुरले केही दिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन्।  कोरोना पुष्टी भएपछि उनी अहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेको बताइएको छ। केही महिनाअघि रणवीरकी आमा तथा अभिनेता नीतु सिंहलाई पनि कोरोना पुष्टि भएको थियो। उनी आगामी फिल्म 'जुग जुग जियो'को सुटिङ क्रममा कोरोनाबाट संक्रमित भएकी थिइन्।अहिले रणवीरले केही

अभिनेता रणवीर कपुरलाई कोरोना पुष्टि

बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित भएका छन्। उनका काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको बताएका छन्।