त्रिभुवन विमानस्थलको ‘एस्केलेटर’ मा लडेपछि उषा रजक रुँदै लाइभमा

काठमाडौं । मोडल तथा अभिनेत्री उषा रजक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्लै चिच्याइरहेको भिडियोले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यानाकर्षण गरिरहेको छ । उनी विमानस्थलबाटै फेसबुकमा लाइभ आएर रुँदै आफ्नो आक्रोश पोखेकी थिइन् । उषाको आक्रोश विमानस्थलभित्रको एस्केलेटरको डिजाइन र त्यहाँका कामदारप्रति लक्षित थियो । उनले सो एस्केलेटर गलत तरिकाले डिजाइन गरिएको दावी गर्दै आफू दूर्घटनामा परेको […]