काठमाडौँ– सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलनमार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी डलर विदेशी ऋण पाएको जनाएको हो। तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैकले आइएफसीसंग सम्झौता गरी विदेशी […]