चुनावी सुरक्षाका लागि तराईका जिल्लामा सुरक्षा निकायद्वारा भारतीय सवारीसाधन प्रयोग :: Pahilopost.com

वीरगंज :  पर्सामा राजनीतिक दलका नेता कार्यकर्तासँगै सुरक्षाकर्मीहरु पनि भारतीय सवारीसाधन प्रयोग गर्न थालेका छन्। निर्वाचनका बेला गाडी नपाएर राजनीतिक दलका उम्मेदवारसँगै पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारतीय गाडी भाडामा लिएर सुरक्षा व्यवस्थापनमा जुटेको छ।  सशस्त्र प्रहरीले भारतीय सुमोको पछाडिको नम्बर छोपेर गस्ती गर्ने गरेको छ।सीमा सुरक्षा कार्यालय पर्सा