काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार वृद्धि हुँदा पनि नेपाल आयल निगमलाई गत पुसदेखि यही असारको पहिलो सातासम्म नौ अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ । गत वर्षको सञ्चित नाफाबाट आयात धानिरहेको निगमले जनाएको छ । गत मंसिर १ गतेसम्म २२ करोड ४४ लाख रुपैयाँ नाफामा रहेको निगम त्यसपछि निरन्तर घाटामा गएको हो […]