इटालीको सरकारले एलजीबीटीक्यूलाई लक्षित गर्दै नयाँ कानुन ल्याएको छ। सो कानुन अनुसार एउटै लैङ्गिक पहिचान भएकाहरूको छोराछोरीका लागि असहज वातावरणको सिर्जना गरिदिएको छ। इटालीले विदेशमा सेरोगेसीलाई अवैध ठहर गर्ने ढङ्गको कानुन ल्याउन लागेको हो। उनीहरूले आफ्ना सामु दुई विकल्प मात्र खुला भएको गुनासो व्यक्त गरेका छन्। पहिलो मृत्युवरण गर्ने या अर्को त्यहाँबाट भाग्ने। क्लाउडियो र […]