निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिकामा अधिकांश सडकसँगै अन्य निर्माणका योजनाको प्रगति शून्यजस्तै रहेका छन् । उपमहानगरपालिकामा सडक विस्तारसँगै कालोपत्रे गर्ने, भवन तथा नाला निर्माणलगायतका दर्जन बढी योजना पटकपटक म्याद थप गर्दा पनि ठेकेदारसँगै सम्बन्धित निकायको लापरबाहीका कारण अलपत्र अवस्थामा छन् । जसमा कतिपय योजना संघ, प्रदेश र स्थानीय सरकारका छन् । लापरबाही […]