कर तिर्नुपर्छ भन्ने बिज्ञको सल्लाह बेवास्ता गर्दै नेताको मौखिक आश्वासनमा भर गर्दा १ खर्ब ४३ अर्ब खर्चेर एनसेल किनेको आजियाटा घाटाको हिसाब बोकेर फिर्ता हुनुपरेको छ । नेपालमा उसले भोगेको घाटा वा दुःख नेपालमा लगानीको वातावरण नभएर हैन कि, उसकै केटाकेटीपनले सिर्जित हो ।