केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार भएको छ । असार २५ मा राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  छुरा प्रहार गरेको १८ घण्टा

सम्बन्धित सामग्री

अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

काठमाडौं । आफ्नो प्रेमी/प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस् भन्ने चाहना सबैको हुन्छ । कहिलेकाहीँ आफ्नो पार्टनरले अरु कसैलाई आँखा लगाएको सुइँको पाउँदा जो कोही आक्रोसमा आउनु स्वभाविकै हो । तर यस्तो आक्रोसले कुनैबेला हद पार गर्दो रहेछ । अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ । आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना […]

आधारभूत विज्ञानको महत्त्व

१९८३ मे महिनाको एक दिन जीव रसायन वैज्ञानिक केरी म्युलिस आफ्नी केटी साथीसँग कार यात्रामा थिए । उनको हात होन्डा सिभिक कारको स्टेयरिङमा र आँखा क्यालिफोर्नियाको मनोरम भूदृश्य चिर्ने सडकमा भए पनि दिमाग भने प्रयोगशालामा थियो । त्यतिखेर उनी क्यालिफोर्नियामा रहेको सिटस कर्पोरेसन नामक जैविक प्रविधि सम्बन्धी अनुसन्धान गर्ने निजी कम्पनीमा काम गर्थे ।

केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । असार २५ मा राति थलीस्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय […]

दूध बेच्ने केटी

आज त्यस्तो व्यक्तिसँग भेट भयो, जसको नजरमा तीर थियो । मुटुमा चस्का पस्यो । मलाई पटक्कै विश्वास थिएन, पहिलो झलकमै प्रेम बस्छ । तर कताकता ऊप्रतिको आकर्षणले मलाई चुम्बक झैं तान्यो । ऊ फरक र रहस्यमय लागी । ऊ उति रहस्यमय थिई वा थिइन, म के जानौं ! तर उसका जुनकीरी जस्ता आँखा रहस्यका उपमेय […]

सबैको जयहोस् पढेपछि

हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।...

वेश्या ठानेकी केटी

यता नशाले लठ्ठिएका राताराता आँखा तनक्क पार्दै प्रहरी अधिकृतले प्रियालाई पुनः गम्भीरताका साथ नियाल्यो। प्रियाका आँखा पनि प्रहरी अधिकृततर्फ अडिए। आँखा झिमिक्क गर्दै प्रहरी अधिकृतले फेरि एकपटक हेरयो प्रियालाई । प्रहरी अधिकृत हेरेको हेरयै भयो । एकपटक दिमाग झनन्न भयो, नशा पनि उत्रियो। वेश्या ठानेकी केटी उसकी आफ्नै बहिनी थिई।

ऊ प्रेमी, म प्रेमिका !

अक्सर एकअर्काको हात समातेरै हिँड्न रुचाउँछन्, उनीहरु । उमेर समान । शारीरिक बनोटले दुवै पुरुष । बाटोमा दुईलाई देख्नेबित्तिकै मानिसहरुको आँखा अप्ठ्यारो, असहज, अमिल्दो भावमा उनीहरूतिरै अडिन्छ । आँखाबाट ओझेल नहुञ्जेल दुवैलाई हेरिहन्छन् । पछाडि खासखुस गर्छन्, 'केटा हुन् कि केटी ? केटा-केटा भएर के यसरी हिँडेको !'

Nagarik News - Nepal Republic Media

लामो कपाल, मिलेका सुन्दर नशालु आँखा जसबाट अनेकौं कविताहरू लेख्न सकिन्छ। मिलेको गोलो अनुहार भएकी उनी भोलाको अगाडि छिन् अहिले। एकछिन हेरिरहन्छ उनलाई। उसलाई विश्वास गर्न गाह्रो भइराखेको थियो, अघि बाटोमा भेट भएकी र उसको सामुन्ने बसिराखेकी केटी एउटै हो भनेर।

ठूला आँखा भएकी केटी मनपर्छ : बल्छी धुर्वे, कलाकार - Naya Patrika

दुब्ली केटी मनपर्दैन युवती त्यसै पनि सुन्दर नै हुन्छन् । हेर्ने आँखाले फरक पार्ने हो जस्तो लाग्छ । कसैलाई कस्तो, कसैलाई कस्तो मनपर्ने हुन्छ । मेरो जीवनसाथी अथवा कसैलाई मनपराउँदा...पूरा पढ्नुहोस् »

कस्ती महिला सुन्दर ?

राम्रा केटीहरुमा आँखा त गइहाल्छ तर मलाई सिम्पल र विवेक भएका महिला नै आकर्षक लाग्छन् । बोलीमा मिठास भएको र क्युट फेसका केटी मनपर्छन् । मेकअप धेरै गरेको त्यति मन पर्दैन, नेचुरल नै मन पर्छ । कपडामा आधुनिक टाइपका कुर्ता सुरुवाल लगाउनेहरु मन पर्छन् । कोही कोही फर्मल ड्रेसमा निकै सुन्दर देखिन्छन् । अलि व्यावहारिक, झर्कोफर्को नगर्ने केटी मनपर्छ । जो ठाडो तरिकाले बोल्छन्, आफ्नो एटिट्युट देखाइहाल्छन्, त्यस्ता केटी बाहिर जति नै सुन्दर भए पनि मलाई मन पर्दैनन् ।