कहिले पूर्व प्रेमीको सपना देख्नुभएको छ । तपाईंले सपनामा पूर्व प्रेमी–प्रेमिकाको विवाह भइरहेको देख्नुभएको पनि हुनसक्छ वा उनले तपाईंको कपाल खेलाएर तपाईंलाई प्रेम व्यक्त गरिरहेका छन् वा पूर्व प्रेमीको उनकी श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ र उनी तपाईं भएठाउँ आएका छन्..... एक्सबारे यस्ता नानाभाँती सपनाले तपाईंलाई खुसी वा दुःखी दुबै बनाउन सक्छ । आखिर यस्ता सपना किन देखिन्छन् त ? यस्ता सपनाको अर्थ के हो र यसलाई कसरी बुझ्ने ?सपना किन देखिन्छ, यसबारे सुरुमा थाहा पाऔँ :भारतको भोपालका बंसल अस्प