काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच एक सम्झौता भएको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनमा सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।
सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास...