आजदेखि एन्फा महिला लिग

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार एन्फा महिला लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाको आयोजनामा हुने प्रतियोगिता आइतबार सुरु हुने छ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले सहभागिता जनाउने छन् ।

सम्बन्धित सामग्री

अलपत्र महिला लिग

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो।...

अलपत्र महिला लिग

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो।...

महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने

३ फगुन, काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा आठवटा टोली समावेश हरेका […]

कोरोनाका कारण राष्ट्रिय महिला लिग स्थगित

९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर […]

राष्ट्रिय महिला लिग माघ १५ बाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]

भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच […]

आजबाट महिला लिग सकिँदै, अन्तिम खेलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं: एक महिनासम्म चलेको राष्ट्रिय महिला लिग आजबाट समापन हुँदैछ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्। पहिलो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा १० बजे सुरु हुनेछ। त्यस्तै…

महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा क्यामरुनी खेलाडी भित्र्याएको वालिङलाई चन्द्रपुरले चुनौती दिनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगितामा दुबै टोली आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। ५ खेल खेलेको वालिङले १ जित २ हार र २ बराबरी…

महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…

महिला लिग: बिराटनगरलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने खेलमा बिराटनगर र चन्द्रपुर प्रतिस्पर्धामा उत्रने छन्। बिराटनगर आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो। त्यस्तै चन्द्रपुरले यसअघिको खेलमा चौदण्डगढीमाथि ७-१ गोलअन्तरको फराकिलो जित निकालेको थियो। पहिलो खेलमा भने…