काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनकाे लक्ष्य दिएकाे छ ।
अल अमिरातमा टस हारेर ब्याटिङगरेकाे आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बाेहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र ...