एनएमबि सुलभ, ङादी ग्रुप र देव विकास बैंकले गरे लाभांश घोषणा

म्युचुअल फण्ड एनएमबि सुलभ फण्ड १, जलविद्युत कम्पनी ङादी ग्रुप पावर र देव विकास बैंकले लाभांश घोषणा गरेका छन्। एनएमबि क्यापिटलले सुलभ फण्ड १ का लगानीकर्तालाई करसहित २१. ०५६३ प्रतिशत नगद लाभांश दिने भएको छ। त्यस्तै देव विकास बैंकले १७.१ प्रतिशत सेयर बोनस तथा कर प्रयोजनार्थ ०. ९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। ङादी…