सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।
काठमाडौं । सरकारले बाल रोग विशेषज्ञ डा. आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले डा. बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तीन महिना सेवा अवधि बाँकी रहेका डा. बिच्छालाई सरकारले यसअघि स्वास्थ्य विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । स्वास्थ्य...
सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।