सप्तकोसी फुटेपछि उदयपुर र सप्तरी उच्च जोखिममा

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।...