सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुन्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ। सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने समस्या लिएर अस्पताल जोनेको […]