गोरखामा तिजको दर खाएर भए सयबढि बिरामी

काठमाडौँ । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्। वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अधिकांश बिरामी परेका छन्। ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै […]

सम्बन्धित सामग्री

काठमाडौंका अनधिकृत संरचनाहरुमा महानगरले चलायो डोजर

काठमाडौं। चुनावको निष्पक्षतालगायतमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमाले अध्यक्ष केपी ओलीले चासो राखेका छन्। रक्सी खाएर एम्बुलेन्स र स्कूल बस चलाउने २२७ चालकलाई कारबाही गरिएको छ। सुनकोसी तेस्रो आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ। गोरखामा तिजको दर खाएका एकसयभन्दा बढी बिरामी भएका छन्। काठमाडौंका अनधिकृत संरचनाहरुमा महानगरले डोजर चलाएको छ।

https://www.onlinekhabar.com/2020/06/877512

१५ असार, गोरखा । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण …